Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौँ। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

स्थिति चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध माइतिघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन चर्किँदा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग गरेको छ भने आन्दोलकारीले ढुंगामुढा गर्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?