Trending
>>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

रामपुर,पाल्पा। पाल्पाको रम्भा गाउँपालिका-१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिएका छन् । उक्त मोटरसाइकल सडकदेखि करिब दुई सय

रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु

काठमाडौं। रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ । त्यसैगरी, रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विस्फोटनपछि आगलागी भएको बताइएको छ भने स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको र

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ

घरभित्रै हत्या गरिएकी सफिना मियाको शव तीन महिनापछि फेला

काठमाडौँ। यही माघ ३ गते काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ

टक्सार म्यागजिनका थापा सम्मानित

काठमाडौँ । टक्सार म्यागजिनका संवाददाता रवि थापा सम्मानित भएका छन् । लामो समयदेखि टक्सार म्यागजिनमा कृषि विधामा कलम चलाइ रहेका थापालाई नेपाल डेरी एसोसिएशनले सम्मान गरेको हो । थापालाई डेरी क्षेत्रको विकासमा सहयोग पुर्याएको भन्दै डेरी एसोसिएशनको रजत जयन्तीको अवसरमा सम्मान पत्र प्रदान गरेको हो ।

गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुदघाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् । गुम्बा विकास समितिका

बौद्ध दर्शन अध्ययन टोलीलाई राष्ट्रपति पौडेलकाे बिदाइ

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० का चार महत्त्वपूर्ण बौद्ध तिर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई आइतबार राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सहभागीहरुलाई धन्यवाद दिँदै सो प्रमाणपत्र प्रदान गर्नुभयो । भ्रमणमा निस्कनु अघि सो टोलीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्नुभएको थियो ।

माइतीघरको निशेधाज्ञा खारेजी माग्दै नेविसंघले प्रधानमन्त्रीलाई भन्यो, ‘हामी पनि यहाँ छौं !” (फाेटाे फिचर)

काठमाडाैं । नेपाल बिद्यार्थी संघ केन्द्रिय तदर्थ समितिले माइतीघर मण्डलाको निशेधाज्ञा खारेजी को माग गर्दै प्रदर्शन गरेको छ। निशेधाज्ञा संविधान, बिधमान कानुन र सर्वोच्चको व्याख्या विपरीत भएको भन्दै माइतीघर को निशेधाज्ञा तत्काल खारेज गर्न माग गरेको छ। "लोकतन्त्रमा सिभिक स्पेस सङ्कुचन हुन्न, लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता निषेध हुन्न । माइतीघर मण्डलास्थान

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (प्रकाउ पर्नेहरुकाे सूचीसहित)

काठमाडौं। माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।  माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिएका छन् । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ । त्यसैगरी, लोकतन्त्रमा

वडामै पुगेर योजनाको सम्झौता गर्दै महाबु गाउँपालिका

दैलेख। जिल्लाको महावु गाउँपालिकाले वडास्तरमै पुगेर ६८ वटा योजना सम्झौता गरेको छ । वडाका नागरिकले सहजै वडामै सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले वडास्थरको अभियान थालिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले बताएकी छन् । त्यस्तै, वडामा पालिकाको टोली मात्र पुगेन खाता खोल्नका लागि बैंकका कर्मचारीसमेत पुगेर खाता खोल्ने काम सँगसँगै गरेपछि

सम्वन्धित समाचारहरु