Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बौद्ध दर्शन अध्ययन टोलीलाई राष्ट्रपति पौडेलकाे बिदाइ


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० का चार महत्त्वपूर्ण बौद्ध तिर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई आइतबार राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणपत्र प्रदान गर्नुभयो ।

उहाँले सहभागीहरुलाई धन्यवाद दिँदै सो प्रमाणपत्र प्रदान गर्नुभयो । भ्रमणमा निस्कनु अघि सो टोलीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्नुभएको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?