Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सन्देशमुलक


“देशभर श्रद्धा र उल्लासका साथ हरितालिका तीज मनाइँदै”

काठमाडौं। आज देशभरका महिलाले हरितालिका तीज व्रत उत्साहपूर्वक मनाइरहेका छन्। हिन्दू महिलाहरूले आफ्नो वैवाहिक जीवनको सुख–समृद्धि, दीर्घ वैवाहिक सम्बन्ध र पारिवारिक सौहार्दका लागि श्रद्धा–भक्तिसाथ भगवान शिव र देवी पार्वतीको पूजा–अर्चना गर्दै यो पर्व मनाउने परम्परा रहिआएको छ। हरितालिका तीजलाई विशेषगरी पवित्र व्रत, उपवास र शिव–पार्वतीको आराधना गर्ने दिनका रूपमा लिइन्छ।

विद्यालाई ओलीले भनेः कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । उनले भण्डारीको पार्टी सदस्यता पार्टीले खोसेको नभइ राष्ट्रपति हुने बेलामा आफैँले

२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु

काठमाडौँ। रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएकी छिन् । राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते हुनुभएको बताएका छन् । द्वन्द्वकालीन घटनाको सम्बन्धमा

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानविन समिति बनाउने सरकारको तयारी

काठमाडौँ। सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गरेको छ । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गरेका छन् । उनले समितिमा सांसदहरुले राख्नुभएका धारणा र

झापामा दुर्घटनाग्रस्तको उद्धारमा संलग्न दुई युवकले सुन चोरेपछि पक्राउ

झापा । शिवसताक्षी–८ झिलझिलेमा स्कुटर दुर्घटनामा परेका मनोज लिम्बूको ५६ ग्राम सुनको सिक्री चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उद्धारमा संलग्न सुरज हलुवाई (२८) र गोबिन हाङ लिम्बू (२६) लाई गणेशचोकबाट नियन्त्रणमा लिँदा ३९ ग्राम सिक्रीको टुक्रा र रु ३० हजार बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रति तोलामा १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको

प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् । मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताएका छन् । उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता

दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान ९ बजे काठमाडौं ओर्लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रश्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार

काठमाडौं ।स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यो अवधिमा बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ७.६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद

बढ्यो सुनको मूल्य,आज कतिमा भईरहेकोछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । बुधबार सुन तोलामा एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको भएको सुन प्रति तोलामा एक सय रुपैँयाले बढेर आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६

सम्वन्धित समाचारहरु