Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन


नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको देहावसान

काठमाडौँ । नेपाली चलचित्रका चर्चित खलनायक अभिनेता सुनिल थापाको निधन भएको छ। उनको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा  मृत्यु भएको कलाकार संघले जनाएको छ।

‘राते काइँला’ नामले परिचित थापाले नेपाली र भारतीय चलचित्रमा दशकौँसम्म अभिनय गरे। खलनायकको भूमिकालाई नायकसरह उचाइमा पुर्‍याएका उनी शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।


प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?