Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

झापामा दुर्घटनाग्रस्तको उद्धारमा संलग्न दुई युवकले सुन चोरेपछि पक्राउ


झापा । शिवसताक्षी–८ झिलझिलेमा स्कुटर दुर्घटनामा परेका मनोज लिम्बूको ५६ ग्राम सुनको सिक्री चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

उद्धारमा संलग्न सुरज हलुवाई (२८) र गोबिन हाङ लिम्बू (२६) लाई गणेशचोकबाट नियन्त्रणमा लिँदा ३९ ग्राम सिक्रीको टुक्रा र रु ३० हजार बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरू विरुद्ध चोरी कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?