Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

अर्थ/बाणिज्य


सामाजिक सुरक्षा कोषमा ४ लाख श्रमिक समेटिए

९ चैत्र, काठमाडाैँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट

नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

९ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार भारी गिरावट भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो । बुधबार २ हजारले घटेको सुनको मूल्य बिहीबार एक हजार दुई सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९

काठमाडाैँ महानगरले भाडामा लियो काठमाडौं प्लाजा, मासिक भाडा ६० लाख ५० हजार

९ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरले काठमाडौं प्लाजा (भवन) भाडामा लिएको छ । कमलादीमा रहेको उक्त भवन महानगरले १० वर्षका लागि भाडामा लिएको हो । बुधबार ट्रस्ट र महानगरपालिकाले यससम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले उक्त भवनको मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता गरेको छ । यो

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

९ चैत्र, पोखरा। आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ। यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो। होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले रु

भारतीय गायन सोनु निगमको घरबाट ७२ लाख चोरी

९ चैत्र, एजेन्सी। भारतीय गायक सोनु निगमको घरबाट मोटो रकम चोरी भएको छ । उनको घरबाट ७२ लाख चोरी भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यस घटनामा उनका पुर्व ड्राइभर अगम कुमारको संलग्नता भएको प्रहरीको अनुमान छ । सोही आरोपमा उनलाई गिरफ्तार गरेर अनुसन्धान समेत सुरू गरिएको छ । सोनुकी

शेयर बजार दोहोर अङ्कले ओरालो

८ चैत, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ

१ बोरा सिक्कामात्रै लगरे मोहम्मदले किने नयाँ स्कुटर

८ चैत, एजेन्सी। भारतको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा गरेर नयाँ स्कुटी खरिद गरेका हुन् । अर्थाभावका कारण स्कुटी किन्न नसेकेका हकले

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?

८ चैत्र, काठमाडाैँ ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख सात हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लैजाँदा लागेको करीब ५६ लाख खर्च सरकारले व्यहोर्ने

७ चैत्र, काठमाडाैँ । खाना फकाउने ग्याससँग सम्बन्धित घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सांसद भन्द्र भण्डारीलाई भारत लैजाँदा लागेको सबै खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । लाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिपद्ले निर्णय गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गत फागुन ११ मा

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

७ चैत्र, काठमाडाैँ । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । “आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन,

सम्वन्धित समाचारहरु