Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

काठमाडाैँ महानगरले भाडामा लियो काठमाडौं प्लाजा, मासिक भाडा ६० लाख ५० हजार


९ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरले काठमाडौं प्लाजा (भवन) भाडामा लिएको छ । कमलादीमा रहेको उक्त भवन महानगरले १० वर्षका लागि भाडामा लिएको हो ।

बुधबार ट्रस्ट र महानगरपालिकाले यससम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरले उक्त भवनको मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता गरेको छ । यो सम्झाैता आजैबाट लागु हुने तथा पाँच वर्षपछि भाडा १० प्रतिशत वृद्धि हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

महानगरका सबै कार्यालय एकै ठाउँमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन महानगरले उक्त भवन भाडामा लिएको बताएको छ । महानगरले उक्त भवन भाडामा दिन नपाउने गरी सम्झाैता भएको छ ।

मुद्दामामिलाका कारण काठमाडौं प्लाजा झन्डै तीन वर्षदेखि खाली रहेको थियो । यस अवधिमा  ट्रस्टले करोडौँ भाडा गुमाइसकेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?