Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार
   Accurate khabar
राष्ट्रपति पौडेललाई सामुदायिक रेडियो प्रसारक संघको बधाई

११ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले सो पदमा निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच सामुदायिक रेडियो

कोशी प्रदेश नामाकरण विवाद: चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

११ चैत्र, काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन

कागेश्वरी मनोहराको खेलकुद शहरको सपनामा राखेपको ऐक्यबद्धता

११ चैत्र, काठमाडाैँ । कागेश्वरी मनोहरालाई खेलकुदको शहर बनाउने महत्वाकांक्षी योजनालाई नेपाली खेलकुदको सबैभन्दा महत्वपुर्ण निकाय राष्ट्रिय खेलकुद परिषद्ले पनि सहयोग गर्ने प्रतिबद्धता सहित समर्थनको हात अगाडी बढाएको छ । खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार

सुविधा थप्दै जिपी कोइराला उपचार केन्द्र

११ चैत्र, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

११ चैत्र, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत् महसुल निर्धारणका लागि पेस गरेको प्रस्तावमाथि जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । विद्युत् नियमन आयोगद्वारा आज आयोजित विद्युत् खरिद बिक्री निर्धारणसम्बन्धी सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले विद्युत्

७ दिनभित्र अनधिकृत बस्ती हटाउन काठमाडाैँ महानगरको निर्देशन

११ चैत्र, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र

राहुल गान्धीको सांसद पद खारेज

११ चैत्र, एजेन्सी । फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ । गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि भारतीय

बाँदरले खसालेको ढुंगाले लागेर सडकमा हिँडिरहेकी महिला घाइते

११ चैत्र, हुम्ला । बाँदरले माथिबाट ढुंगा खसाल्दा बाटो हिँड्दै गरेकी एक महिला घाइते भएकी छिन् । बादरले खसालेको ढुंगाले लागेर हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने ताजाँकोट गाउँपालिका- ४ मा सडकमा हिँडिरहेकी महिला घाइते भएकी हुन् ।

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण

११ चैत्र, कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र

चलचित्र निर्देशनमा कवि उपेन्द्र सुब्बा

११ चैत्र, काठमाडाैँ। नेपाली चलचित्रको इतिहासमा घरेलु ‘बक्सअफिस’मा राम्रो कमाई गर्ने ‘कबड्डी’ शृङ्खलाका लेखक उपेन्द्र सुब्बा निर्देशक बनेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा कविसमेत रहेका सुब्बाले आफू निर्देशित चलचित्र ‘जारी’ को ‘ट्रेलर’ सार्वजनिक गर्दै