Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

बाँदरले खसालेको ढुंगाले लागेर सडकमा हिँडिरहेकी महिला घाइते


११ चैत्र, हुम्ला । बाँदरले माथिबाट ढुंगा खसाल्दा बाटो हिँड्दै गरेकी एक महिला घाइते भएकी छिन् ।

बादरले खसालेको ढुंगाले लागेर हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने ताजाँकोट गाउँपालिका- ४ मा सडकमा हिँडिरहेकी महिला घाइते भएकी हुन् ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्षका प्रयोगलाल ढकालले अदानचुली पर्यटन मार्ग नामको सडक खन्ने क्रममा बाँदरले ढुंगा खसालेको र उक्त दुर्घटना भएको बताएका छन् ।

घाइते महिलाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । तर, थप उपचारका लागि नेपालगन्ज पठाइएको जानकारी दिइएको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?