Trending
>>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ?
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार
   Accurate Khabar
पोखरामा नेपाल जेसीजको बिजनेस एकेडेमी सम्पन्न

पोखरा । पोखरामा जेसीआई नेपाल बिजनेस एकेडेमी (जेएनबीए–२०२४) भव्य रूपमा सम्पन्न भएको छ । जेसीआई नेपालको आयोजना तथा जेसीआई पोखराको आतिथ्यतामा यही भाद्र ७ देखी १० गते सम्म पोखरा बिरौटा स्थित पोखरा ग्राण्ड होटलमा जेसीआई

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ : सभापति देउवा

काठमान्डौ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शान्ति सुरक्षासम्बन्धी अत्यावश्यक कानून बनाउने काम पहिलो प्राथमिकतामा छ : गृहमन्त्री

काठमान्डौ। गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानूनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानूनहरु बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । शुक्रवार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले

ट्रंकलाइन र डेडिकेटेडको विद्युत वक्यौता सरकारले जसरी पनि उठाउँछ : राज्यमन्त्री तामाङ

काठमान्डौ। ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्योगी व्यवसायीहरुसँग टंकलाइन र डेडिकेटेडको वक्यौता रकम जसरी पनि उठाउने बताएका छन्  । शुक्रवार काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १८ औं साधारण सभामा बोल्दै राज्य मन्त्री तामाङले 

नेपालमा सम्भावना नै सम्भावना छः अध्यक्ष ढकाल

काठमान्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन । शुक्रवार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्द उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका छन्

देश अभिभावक बिहीन भयोः अध्यक्ष लिङदेन

काठमान्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् । शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको

राष्ट्रपति पौडेलद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ । राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख

भ्रष्टाचारसम्बन्धि मुद्दामा ५ वर्षे हदम्याद हट्यो

काठमान्डौ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धि प्रावधान नराख्ने प्रश्ताव संसदीय समितिबाट पारित भएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको

भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो

सिन्ह्वा। पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ । अविरल वर्षाका बीच राजकोट

लागुपदार्थ दुर्व्यसनी बिरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल

काठमान्डौ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागुपदार्थ दुव्र्यसनी बिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लागुपदार्थ दुव्र्यसनी र