Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा >>   भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेद्वारा पदभार ग्रहण >>   मंसिर ७ देखि काठमाडौं जलवायु कार्य सप्ताह, जलवायु उत्थानशील शहर बनाउने लक्ष्य >>   प्रधानमन्त्रीको भारत भ्रमणः ऊर्जा क्षेत्र ‘ब्रेक थ्रु’ चाहन्छ, के–के विषयमा हुनुपर्छ सहमति ?
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार
   Accurate Khabar
भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका

काठमाडौँ। नेपाली काँग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले

साउनको अन्तिम सोमबार पशुपति दर्शनमा भक्तजनको भीड (तस्बिरहरु)

काठमाडौँ। साउन महिनाको अन्तिम सोमबारको अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लागेको छ। हिन्दू धर्ममा भगवान शिवलाई समर्पित साउन महिनामा पर्ने अन्तिम सोमबारलाई विशेष पवित्र मानिन्छ। भक्तजनले बेलपत्र, गंगा जल, दूध र धतुरासहित

मुद्दाको हार-जितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त हुँदैनः सोविता गौतम

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुद्दाको हारजितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताएकी छिन् । सोमवार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो

सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइएः सूर्य थापा

काठमाडौँ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरु कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् । अर्थ समितिमा सोमवार वैकल्पिक विकास वित्तसम्बन्धिको विधेयकमाथिको छलफलमा उहाँले देखाउनका लागि बनाइएका कोषहरुको अर्थ नरहेको

एन्फा यु–१६ युथ लिगमा दुवै नतिजा बराबरी

काठमाडौँ। चर्च ब्वाइज युनाइटेड क्लबले अग्रता जोगाउन नसक्दा एन्फा यु–१६ युथ लिगमा सोमवार न्युरोड कर्नर टिम (एनआरटी) सँग अंक बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको दोस्रो खेलमा चर्च ब्वाइज एनआरटीसँग १–१ को बराबरीमा

काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुने

काठमाडौँ। ग्लोवल रिचले काठमाडांैमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलिया जाने तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै ग्लोवल रिचले साउन ३० गते काठमाडौंमा मेला आयोजना गर्न लागेको हो । संस्थाले सोमवार काठमाडौंमा पत्रकार

गैरआवासीय नेपालीलाई अधिकारसम्पन्न नागरिकता दिन विधेयक मस्यौदा लेखन भइरहेको छः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताएका छन् । राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले

मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइनः अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन् । सोमवार मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मदन—आश्रित

आज मिति २०८२ साल साउन २६ गते सोमबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २६ गते सोमबार(11 Aug, 2025) भाद्र कृष्णपक्ष,द्वितिय, ११:३१ बजेपछि तृतीया मेष : आज सामाजिक क्षेत्रबाट सम्मान मिल्ने दिन छ। पुराना विवाद टाढिनेछन्। मेला–उत्सवमा सहभागिता लाभदायी हुनेछ। धनप्राप्तिको सम्भावना उच्च छ,

आज मिति २०८२ साल साउन २५ गते आइतबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २५ गते आइतबार(10 Aug, 2025) भाद्र कृष्णपक्ष,प्रतिपदा, १२:४३ बजेपछि द्वितिय मेष : आज तपाईँको आत्मविश्वास बढ्नेछ, विशेषगरी सामाजिक र व्यावसायिक भेटघाटमा। पुराना अधुरा काम पूरा गर्न सकिनेछ। तर, नयाँ निर्णय