आज मिति २०८२ साल साउन २० गते मंगलबार (05 Aug, 2025) श्रावण शुक्लपक्ष,एकादशी, ११:३१ बजेपछि द्वादशी मेष:आजको दिन आत्मविश्वास र संयमले महत्वपूर्ण सफलता दिलाउनेछ। व्यापारमा नयाँ योजनाहरूको सुरुवात गर्न सकिन्छ। पारिवारिक सुखद समय बित्नेछ। पुत्रदा
काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीहरूको संख्या र विवरण पनि सार्वजनिक गरिएको छ।
काठमाडौँ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा थुनछेक बहसपछि सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले
काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद बैठकमा विरोध जनाउँदै आफ्ना कुरा राखेर बाहिरिएका छन्। रास्वपा सांसद असिम साहले
काठमाडौँ । खोटाङको हलेसी दर्शन सकेर फर्कँदै गरेको एक माइक्रोबस सोमबार बिहान दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना मध्य पहाडी लोकमार्गको जयरामघाट–हलेसी सडक खण्ड अन्तर्गत कदुवा स्थित
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका
काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय
काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हस्तान्तरण गरेका छन् । ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान प्रस्थान गरेसँगै