Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी


एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी

लण्डन । बेलायत सरकारले राजकुमार एन्ड्रयुलाई राजकीय उत्तराधिकारको सूचीबाट हटाउने नयाँ कानुन ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री लुक पोलार्डले बीबीसीसँग एन्ड्रयु राजा बन्न नपाउने व्यवस्था गर्नु नै उचित हुने बताएका छन्।

यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र पद दुरुपयोगको आरोपमा अनुसन्धान झेलिरहेका एन्ड्रयु हाल उत्तराधिकारमा आठौँ स्थानमा छन्। उनलाई यसअघि नै ‘प्रिन्स’सहितका पदवी खोसिएको छ।

सरकारले बकिङ्घम प्यालेससँग समन्वयमा कानुन अघि बढाइरहेको छ। यो कानुन संसदका दुवै सदनबाट पारित भई राजा चार्ल्स तृतीयको स्वीकृति पाएपछि लागू हुनेछ। साथै क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत कमनवेल्थ देशहरूको सहमति पनि आवश्यक पर्नेछ।


प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?