Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी


काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय क्यालेन्डर तय गर्ने विषयमा गहन छलफल जारी छ ।सभामुखको सचिवालयका अनुसार बैठकमा उपसभामुख इन्दिरा राना र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया पनि सहभागी छन् ।

संसद्‌को प्रभावकारी सञ्चालन र आगामी अधिवेशनको तयारीलाई लक्षित गर्दै प्रमुख सचेतकहरूको सुझाव संकलन गर्ने उद्देश्यसहित यो छलफल आयोजना गरिएको हो ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?