Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

खेलकुद


जेन -जी आन्दोलन असरः ‘नेपाल असुरक्षित रहेछ, अब कहिल्यै आउँदैनौँ’

काठमाडौँ । जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना क्रमले

पल्सर स्पोर्ट्स अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्र्तगत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शनिवार एक कार्यक्रम आयोजना गर्दै २२ औं संस्करण अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो ।

शनिवारदेखि शुरु भयो एनपिएलको ट्रफी टुर

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगर किङ्सबाट शुरु हुने भएको छ । पहिलोपल्ट ट्रफी टुर गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले कोशीका विभिन्न स्थानमा पुर्याउँदै ट्रफी टुरको शुरुवात गर्ने भएको छ । फ्रेन्चाइज टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज,

बंगलादेशसँग सजग भएर खेल्छौंः कप्तान किरण

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले आफ्नो प्रतिद्वन्द्वी बंगलादेश बलियो टोली रहेको र यो खेलका लागि उत्साही रहेको बताएका छन् । नेपालले बंगलादेशसँगको दुई वटा मैत्रीपूर्ण खेल शनिवार र आगामी सेप्टेम्बर ९ तारिखमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्दै छ । शुक्रवार भएको पत्रकार सम्मेलन नेपालका कप्तान तथा गोलकिपर चेम्जोङले

पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुदको आयोजना रोकियोः अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भएपनि नयाँ सरकार आएपछि त्यसको आयोजना हुनबाट रोकेको आरोप लगाएका छन् । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रवार भएको अखिल नेपाल खेलकुद महासंघको चौथो राट्रिय सम्मेलनको अवसरमा अध्यक्ष दाहालले रंगशालामा तयार भएको अवस्थामा नयाँ सरकार

नेपालमा अब हामीले नै ओलम्पिक मुभमेन्ट गर्छौं : प्रवक्ता अन्सारी

काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटीका संयोजक समिम मिया अन्सारीले नेपालमा अब नियमित रूपमा ओलम्पिक मुभमेन्ट गर्ने र आइओसीले पनि आफ्नो कमिटीलाई नै मान्यता दिने बताएका छन् । नेपालमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को दुई वटा समानान्तर कमिटी छन् । जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई अदालत र सरकारले पनि

संकटा र छहारीको दोस्रो जित

काठमाडौँ। संकटा क्लव र छहारी युवा क्लवले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदान मंगलवार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेका हुन् । सात टोली रहेको

पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी

काठमाडौँ। पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् । २०६०

साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ

काठमाडौँ। नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले श्रीलंकामा हुने साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । साफ महिला यु–१७ च्याम्पियनसिप आगामी अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ । चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ

एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि

काठमाडौँ। अखिल नेपाल फुटबल संघको आयोजना आगामी साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर शुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो । लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदानमा र च्यासलस्थित च्यासल मैदानमा हुने भएका छन् । एन्फा महिला लिग क्वालिफायरमा

सम्वन्धित समाचारहरु