Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

खेलकुद


नेदरल्यान्ड्सविरूद्ध नेपालको खराब ब्याटिङ, १६८ रनको सामान्य लक्ष्य प्रस्तुत

९ असार, काठमाडाैँ । खराव ब्याटिङ गरेपछि नेपालले जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको समूह चरणको अन्तिम खेलमा जितका लागि नेदरल्यान्ड्सलाई एक सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेरपहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६७ रन बनायो

नेदरल्याण्डस् विरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने

९ असार, काठमाडाैँ । नेपालले टस हारेको छ । आइसिसी विश्वकप छनोट अन्तर्गत सुरु हुन लागेको नेदरल्याण्डस् बिरुद्धको खेलमा नेपालले टस हारेको हो । ताकाशिंगा स्पोर्ट्स क्लबमा भर्खर सम्पन्न टसमा नेदरल्यान्ड्सका कप्तान स्कर्ट एड्वार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम

नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस’: नेपाल र चीनका दुई–दुई टोली अघिल्लो चरणमा

८ असार, पोखरा । पोखरामा आजदेखि सुरु भएको नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’मा नेपालका दुई र चीनका दुई टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । फेवातालमा भएको सो प्रतियोगितामा नेपालका चार र चिनियाँ चार गरी आठ टोलीबीचको प्रतिस्पर्धामा दुई–दुई टोली अघिल्लो चरणमा प्रवेश गर्न सफल भए । प्रतियोगितामा दुई सय

श्रीलङ्काले १५ ओभरमै भेट्टायो ओमानले दिएको ९९ रनको लक्ष्य

८ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ । जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा आज भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा ग¥यो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले

सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सलाई जित्नै पर्ने दबाबमा नेपाल

८ असार, काठमाडाैँ । आइसीसी विश्वकप छनोट-२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाबेको हरारे स्पोर्ट्स क्लबकाे मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ । प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि

९८ रनमै अलआउट भयो ओमान

८ असार, काठमाडाैँ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए । ओमानका लागि

पोखरामा ड्रागन ‘बोट’ रेस सुरू

८ असार, पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरू हुँदै

८ असार, पोखरा । पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन्

वेस्ट इण्डिजसँग नेपालको फराकिलो हार

७ असार, काठमाडाैँ । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत वेस्ट इण्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ । जिम्बावेको हरारे मैदानमा भएको खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र सफल भयो । नेपालका लागि सबैभन्दा धेरै रन आरिफ शेखले बनाए । उनले ९३ बलको सामना गर्दै

वेस्ट इन्डिजले नेपाललाई जितका लागि दियो ३४० रनको विशाल लक्ष्य

७ असार, काठमाडाैँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि ३ सय ४० रनको लक्ष्य दिएको छ । हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धासित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ३९ रन बनायो ।

सम्वन्धित समाचारहरु