Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

खेलकुद


राष्ट्रिय हक्की प्रतियोगिताः महिलातर्फ गण्डकीको दोस्रो जित

काठमाडौँ। गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा महिलातर्पm दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्पmको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले हराएको हो । गण्डकीको जितमा मौयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेसकी गीताकुमारी मिर्निनचिङले

राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी

काठमाडौँ। कोशी र गण्डकी प्रदेशले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा पहिलो जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा बिहीवार पुरुषतर्फ कोसीले र महिलामा गण्डकीले जित निकालेका हुन् । पुरुषमा गण्डकी प्रदेशमाथि ५–३ गोलअन्तरको जित दर्ता ग¥यो । कोसीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन

राष्ट्रिय उसु कोर्षका लागि चिनियाँ प्रशिक्षक नेपालमा

काठमाडौँ। नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् । उनलाई उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

प्रधानमन्त्री ओलीसँग ब्राजिलियन फुटबलर कार्लोसको भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ । बुधवार प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् । नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद

बिहीवारदेखि साउथ एशियन रिजनल युथ टेबलटेनिस हुने

काठमाडौँ। आगामी बिहीवारदेखि साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आगामी वैशाख ११ देखि १४ गतेसम्म उक्त च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलबार पत्रकार सम्मेलनमार्पmत प्रतियोगिताबारे जानकारी दिएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा खेलहरू हुनेछ ।

बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन

काठमाडौँ। नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले पाहुना टोली बंगलादेशसँग दोस्रो अभ्यासमा खेलमा पनि जित निकालेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा जारी पाँच दिवसीय श्रृंखलामा सोमवार भएको दोस्रो खेलमा नेपालले बंगलादेशमाथि २९–२२ अंकको सहज जित निकालेको हो । डिफेन्डर मीना नेपाली र रेडर मानमति बिष्ट चम्किँएपछि घरेलु टोली दोस्रो दिन पनि

यु–१९ विश्वकपमा पुग्न नेपाल एक जित टाढा

काठमाडौँ। नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै विजेता बन्ने बलियो दाबेदारी प्रश्तुत गरेको छ । मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले बुधवार हङकङमाथि ९ विकेटको रबाफिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रश्तुत गरेको हो । टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र

लगातार दोस्रो हारपछि चितवनको यात्रा कठिन

काठमाडौँ। राम्रो शुरुवातका बाबजुद एफसी चितवनको लगातार दोस्रो हार व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा प्लेअफ सम्भावना पनि कठिन बनेको छ । काठमाडौं रेजर्सले सोमवार १० खेलाडीमा सीमित एफसी चितवनलाई २–० ले हराएको हो । यससँगै काठमाडौंले प्लेअफ सम्भावना जीवितै राख्दा चितवनको भने संकटमा परेको छ । पछिल्ला

सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि निरजलाई

काठमाडौँ। सूर्य नेपाल एनपिजिए म्याच–प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् । ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे। उनको यो करियरको चौथो उपाधि हो । रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धनबहादुर

ललितपुर शिर्ष स्थानमा उक्लियो, एफसी चितवनको पहिलो हार

काठमाडौँ। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा बिहीवार भएको चौथो खेलमा ललितपुरले एफसी चितवनलाई २–१ ले हराउँदै दोस्रो जित निकालेको हो । ललितपुरका इमोह इजिइल र मणिकुमार लामाले गोल गरे । एफसी चितवनका भिक्टोर मानसारेले एक गोल गरे ।

सम्वन्धित समाचारहरु