Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

खेलकुद


चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि

काठमाडौँ। चौथो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुने भएको छ । चौथो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता

टी टेन फरम्याटको नेपाल स्ट्रिट प्रिमियर लिग हुने

काठमाडौँ। आगामी असोजको तेस्रो सातादेखि काठमाडौँमा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ । डिजिआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा उक्त प्रतियोगिता हुन लागेको हो । टी टेन फरम्याटमा उक्त प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । आयोजकले सोमबार बानेश्वरमा

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एशियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको बताइन् । छनोटको समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन् । सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय

कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा

काठमाडौँ। एसिसी पुरुष यु १६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो

एन्फा यु–१६ युथ लिगमा संकटा र मच्छिन्द्रको फराकिलो जित

काठमाडौँ। संकटा र मच्छिन्द्र क्लवले एन्फा यु–१६ युथ लिगमा फराकिलो जितबाट शुरूवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लवमाथि ५–० को फराकिलो जित निकालेको छ । संकटाको जितमा पेम्बा तमाङले दुई गोल तथा प्रजलकुमार लुम्रे, सुमित बलम्पाकी र करण भुलले समान एक गोल गरे

सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छः मन्त्री चौधरी

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पञ्चायती र राणा शासन भन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दाबी गरे । शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार

नेपाली महिला खेलाडीसँग प्रधानमन्त्रीले भने :आजको खेल जित्नैपर्छ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताएका छन् । शनिवार ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिएका हुन् । उनले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको

यु–१६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

काठमाडौँ। मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु–१६ युथ लिगमा विजय शुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना गर्यो । मनाङको जितमा रोहन थापामगर र विवेक मगरले

खेलकुदको विकासका लागि प्याब्सन र एनएसएसएफबीच तीन वर्षे सम्झौता

काठमाडौँ। नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले हस्ताक्षर गरे । समझदारीसँगै

सम्वन्धित समाचारहरु