Trending
>>   सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन, कसरी रविलाई अभियोग? >>   चीन केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कति भयाे नेपालमा क्षति ?(विवरणसहित) >>   अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक >>   खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाईः कार्यकारी अध्यक्ष अधिकारी >>   नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छः पर्यटनमन्त्री पाण्डे >>   वायुसेवा निगम सुधारका लागि तत्काल नयाँ कदम चाल्न सरकारलाई सांसदहरुको सुझाव >>   भूकम्प अपडेटः चीनमा ९५ जनाको मृत्यु, १३० घाइते >>   जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गरौँः महामन्त्री थापा >>   कलाकारलाई सम्मान गर्नु राज्यको दायित्वः उपप्रधानमन्त्री सिंह >>   समितिबाट एक वर्षसम्म पनि एउटा विधेयक पारित गर्न नसक्नुले सांसदमाथि नै प्रश्न उठ्छः मन्त्री भण्डारी
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

खेलकुद


नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं। नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । आफ्नो तेस्रो खेलमा नामिबियालाई रनले पराजित गर्दै नेपालले पहिलो जित गर्दा गराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि

नेपाललाई तेस्रो सफलता, सोमपालले लिए २ विकेट

काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई तेस्रो सफलता मिलेको छ । त्यस्तै, सोमपालले आफ्नो व्यक्तिगत दोस्रो विकेट लिएका छन् भने यस अघि पहिलो विकेट सोमपाल र दोस्रो करण केसीले लिएको थिए ।

नेपालले दियो नामिबियालाई एक सय ८१ रनको लक्ष्य

काठमाडौं। कुशल मल्लको अर्धशतकमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङखलाअन्तर्गत आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८० रनको योगफल बनायो । नेपालका लागि कुशल

नेपाललाई दोस्रो झट्का, १० रन बनाएर कप्तान रोहित पौडेल आउट

काठमाडौं। त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई दोस्रो झट्का लागेको छ । नामिबियाविरुद्धको खेलमा १० रन बनाएर कप्तान रोहित पौडेल आउट भएका हुन् भने यसअघि २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन् । त्यस्तै, सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले

नेदरल्यान्ड्ससँग नामिबिया ५९ रनले पराजित

काठमाडौं। माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियालाई ५९ रनले हराएको छ । पहिलो खेलमा नेपाललाई २ रनले हराएको नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ फाइनल सम्भावना बलियो बनाएको छ । उक्त जितको लागि २४८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो ।

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

काठमाडौं। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा २४७ रन जोड्यो। त्यस्तै, नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले शतक प्रहार गरे। उनले ६२ बलमा ११ चौका र १० छक्काको

नेपालले युगान्डामा चार देश सम्मिलित टी-२० सिरिज खेल्ने

काठमाडौं। नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ। टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो । सो सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछ भने सिरिजको आयोजना युगान्डाले गर्नेछ ।

महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो । विभिन्न क्षेत्रमा

इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

काठमाडौं। इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६

आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं। टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। टी-२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन् । यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन् । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो

सम्वन्धित समाचारहरु