Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

विश्व


अस्ट्रेलियाली बेरोजगारी दर ४.३ प्रतिशतले बढ्यो

एजेन्सी। आधिकारिक तथ्याङ्कअनुसार जुनमा अस्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशतमा पुगेको छ । जुन लगभग चार वर्षमा उच्चतम स्तर हो । यो नोभेम्बर २०२१ पछिको उच्चतम बेरोजगारी दर हो । २०२५ मा पहिलो पटक लगातार पाँच स्थिर महिनापछि ४.१ प्रतिशतबाट संख्यामा परिवर्तन भएको छ । अस्ट्रेलियाली एसोसिएटेड प्रेसले रिपोर्ट गरेको छ

सिरियाको स्वेइडामा बढ्दो द्वन्द्वका कारण मृत्यु हुनेको संख्या ६३० नाघ्यो

एजेन्सी। सिरियाको दक्षिणी स्वेइडा प्रान्तमा स्थानीय ड्रुज गुटहरू र अरब बेदुइन आदिवासी लडाकुहरू बीच जुलाई १३ मा शुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भएको छ । बेलायतमा आधारित युद्ध अनुगमनकर्ताले रिपोर्ट गरेअनुसार मृत्यु हुनेमा ७३ जना सर्वसाधारण र २८० भन्दा बढी सुरक्षाकर्मीहरू छन् । सिरियाली अन्तरिम अधिकारीहरूले शुक्रवार बढ्दो

ट्रम्पद्वारा स्टेबलकोइन कानूनमा हस्ताक्षर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा आयोजित एक समारोहमा ऐतिहासिक स्टेबलकोइन ऐनलाई कानूनमा परिणत गर्न हस्ताक्षर गरेका छन् । जुन यस सम्बन्धमा पहिलो संघीय नियमन हो । अमेरिकी स्टेबलकोइन ऐन वा जीनियस ऐनका लागि गाइडिङ एण्ड एस्टाब्लिशिङ नेशनल इनोभेसन ऐन, जुनमा अमेरिकी सिनेटले र बिहीवार संसदले पारित गरेको

क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी। दक्षिणी क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा शुक्रवार भएको विस्फोटमा तीन जना डेपुटीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो । विभागका तीन सदस्यको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्र शेरिफ विभागको विशेष प्रवर्तन

लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे

एजेन्सी। एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ । गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे । लामिन

गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु

एजेन्सी। दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर

पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृत्यु, २२७ जना घाइते

एजेन्सी। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ । २२७ जना घाइते भएका छन् । एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् । वर्षाले व्यापक विनाश निम्त्याएको छ । जसमा सबैभन्दा बढी प्रभावित

इराकको हाइपरमार्केटमा आगलागीः ६१ जनाको मृत्यु

एजेन्सी। इराकको वासित प्रान्तको राजधानी कुटमा रहेको एक हाइपरमार्केटमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ । गृह मन्त्रालयको एक विज्ञप्तिअनुसार बुधवार राति एउटा रेस्टुरेन्ट र हाइपरमार्केट रहेको पाँच तले व्यावसायिक भवनमा ठूलो आगलागी भएको थियो । यो भवन सात दिनअघि मात्रै खुलेको थियो । ६१ जना पीडितमध्ये धेरैजसोको

दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु

एजेन्सी। दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ । बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो । बिहीवार बिहान

ट्रम्प भन्छन्ः युक्रेनले मस्कोलाई लक्षित गर्नु हुँदैन

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले मस्कोलाई लक्षित गर्नु नहुने बताएका छन् । किभलाई रूसी क्षेत्रमा आक्रमण बढाउन प्रोत्साहित गरेको रिपोर्टपछि ट्रम्पको यो भनाइ आएको हो । आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको बताए । ट्रम्पले आफू कुनैपनि पक्षमा नरहेको

सम्वन्धित समाचारहरु