Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ओस्लोको सपिङ मलमा भएको गोलीकाण्डमा एक पक्राउ


एजेन्सी। नर्वेजियन प्रहरीले पूर्वी ओस्लोको ट्वेटा सेन्टर सपिङ मलमा भएको गोलीकाण्डको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् ।

एक पत्रकार सम्मेलनमा ओस्लो प्रहरी जिल्लाका नट लुत्रोले संदिग्ध बन्दुकधारी, २० वर्षको उमेरका रहेको बताउनु भयो । एक व्यक्तिले आईतवार स्थानीय समय अनुसार दिउँसो १ बजे आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।

संदिग्ध व्यक्ति पूर्वी नर्वेमा बसोवास गर्ने तर नर्वेजियन नागरिक नभएको बताइएको छ । दुई समूहहरू बीचको झडप हिंसामा परिणत भएपछि शनिवार दिउँसो गोलीकाण्ड भएको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?