Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि


एजेन्सी। भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ४७ जनाको उद्धार गरिएको छ । अनुसन्धानको काम जारी रहेकाो बताइएको छ । ४८ भियतनामी पर्यटकलाई दर्शनीय स्थल भ्रमणमा बोकेर जाँदा जहाज डुबेको थियो ।

राज्य स्वामित्वमा रहेको मिडियाका नुसार जहाजमा पाँच जना चालक दलका सदस्य पनि थिए । भियतनामी उपप्रधानमन्त्री ट्रान होङ हाको निर्देशनमा क्वाङ निन्ह प्रान्तका अधिकारीहरूले उद्धार कार्यलाई सहयोग गर्न चार ठूला जहाजहरू र मुख्य उद्धार बलहरू परिचालन गरिएको थियो । हराइरहेका व्यक्तिहरूको खोजी भइरहको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?