Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

हङकङमा आँधीको चेतावनी जारी


एजेन्सी। हङकङ अब्जर्भेटरीले विफा नजिकिँदै गरेको भन्दै शिर्ष स्तरको आँधी आउने चेतावनी जारी गरेको छ । यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ । आँधी संकेत नम्बर १० केही समयको लागि लागू रहने अनुमान गरिएको छ ।

आँधीका कारण हङकङ विशेष प्रशासनिक क्षेत्रमा धेरै सार्वजनिक सेवाहरू र गतिविधिहरू निलम्वित गरिएको छ । उल्लेखनीय संख्यामा उडानहरू रद्ध गरिएका छन् ।

मानिसहरूलाई प्रतिकुल मौसमबाट टाढा रहन आग्रह गरिएको छ । यसअघिको आँधी संकेत नम्बर १० सेप्टेम्बर २०२३ मा आएको सुपर आँधी साओलाको प्रभावमा जारी गरिएको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?