Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रवास


दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो

एजेन्सी। भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् । भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन्

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

एजेन्सी। इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन । छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उनले संकेत गरेका छन्

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताएका छन् । “बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव

दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो । जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो । बलुचिस्तान

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

एजेन्सी। इजरायली सेनाले सोमवार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना बनाइएको छ । गाजा स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१३ पुगेको बताएका छन् । आक्रमण गरिएका स्थलहरूमा दक्षिणी गाजामा रहेको हतियार उत्पादन सुविधा र इजरायली भूभागलाई

जोर्डन र इण्डोनेसियाद्वारा अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा

एजेन्सी। जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमवार अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा गरेका छन् । जोर्डनको राजधानी अम्मानमा भएको आफ्नो वार्ताको क्रममा दुई नेताहरूले जेरुसेलमको पवित्र स्थलहरूमा ऐतिहासिक र कानूनी यथास्थिति परिवर्तन गर्ने कुनैपनि प्रयासको विरुद्ध चेतावनी दिएका छन् । राजाले जेरुसेलममा इस्लामिक र ईसाई

अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते

एजेन्सी। यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना घाइते भएको हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । बानी मतार जिल्लामा रहेको सिरेमिक कारखानालाई लक्षित गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा र स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हवाई आक्रमण

अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू

एजेन्सी। अमेरिकी भन्सार शुल्क वृद्धिले आफैँलाई पराजित गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । जसले अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूको लागि लागत बढाएको छ । यो अमेरिकी अर्थतन्त्रको लागि धेरै विनाशकारी हुने अर्थशास्त्री र मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रका अनुसन्धानकर्ता गिफ्ट एसिनालोले बताउनु भयो । अमेरिकी अर्थतन्त्र विदेशबाट आउने उत्पादनहरूमा पनि निर्भर गर्ने

इजिप्टले इन्धनको मूल्य १५ प्रतिशतले बढायो

एजेन्सी। इजिप्टले शुक्रवार इन्धन उत्पादनको मूल्य लगभग १५ प्रतिशतसम्म बढाएको छ । जुन २०२५ मा पहिलो पटक इन्धन अनुदान घटाउने आर्थिक सुधारको बीचमा वृद्धि भएको इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिअनुसार ग्रेडको आधारमा पेट्रोलको मूल्य १४.५ प्रतिशतले बढेको छ । इन्धन स्वचालित मूल्य निर्धारण

स्पेनद्वारा ३२० मिलियन युरोको हरित हाइड्रोजन, मिथानोल परियोजना अनुमोदन

एजेन्सी। स्पेनी सरकारले क्याटालोनियाको एस्को आणविक ऊर्जा केन्द्र नजिकै हरित हाइड्रोजन र मिथानोल उत्पादन गर्न ३२० मिलियन युरो (३५५.२ मिलियन अमेरिकी डलर) भन्दा बढीको प्रमुख नवीकरणीय ऊर्जा परियोजनालाई अनुमोदन गरेको छ । म्याड्रिड–आधारित कम्पनी अल्केमियाको नेतृत्वमा रहेको सोफिया परियोजना, स्पेनको पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालय मार्फत युरोपेली संघको अर्को

सम्वन्धित समाचारहरु