Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू


एजेन्सी। अमेरिकी भन्सार शुल्क वृद्धिले आफैँलाई पराजित गरिरहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । जसले अमेरिकी कम्पनीहरू र उपभोक्ताहरूको लागि लागत बढाएको छ ।

यो अमेरिकी अर्थतन्त्रको लागि धेरै विनाशकारी हुने अर्थशास्त्री र मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रका अनुसन्धानकर्ता गिफ्ट एसिनालोले बताउनु भयो । अमेरिकी अर्थतन्त्र विदेशबाट आउने उत्पादनहरूमा पनि निर्भर गर्ने गरेको उहाँको भनाइ छ । स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्स डोनाल्ड ट्रम्पको नीतिले आफैँलाई असर गरिरहेको बताउनु हुन्छ ।

बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युल दैनिक उत्पादनहरूको लागि तिर्ने मूल्यहरूमा अमेरिकी नागरिकले बढी मूल्य तिर्नुपर्ने चेतावनी दिनुहुन्छ ।

यो एउटा नयाँ युग बन्दै गरेको उनीहरुको भनाइ छ ।


प्रकाशित मिति: ३१ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?