Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

दिल्लीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो


एजेन्सी। भारतको राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा शनिवार एक बहुतले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

उत्तरपूर्वी दिल्ली जिल्लाको मुस्तफावाद क्षेत्रमा शनिवार बिहान भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका हुन् । भवन भित्र त्यस समयमा सुतिरहेका २२ जना मानिस फसेको बताएका छन् ।

दिल्ली महानगरपालिकाका अधिकारीहरूले स्थानीय मिडियालाई भवन लगभग २० वर्ष पुरानो भएको बताएका छन् ।


प्रकाशित मिति: ७ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?