Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान


एजेन्सी। इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन । छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उनले संकेत गरेका छन् । ओमानले आफ्नो मध्यस्थकर्ताको भुमिका भने कायम राख्ने न को भनाइ छ । बगाईले मस्कटले आगामी चरणको लागि नयाँ स्थानको समन्वय गर्ने बताए ।

उनले वार्ताको प्रारम्भिक चरणको आयोजनामा ओमानको भुमिकाको लागि प्रशंसा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?