Trending
>>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


हलेसी दर्शनबाट फर्कँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, १४ घाइते

काठमाडौँ । खोटाङको हलेसी दर्शन सकेर फर्कँदै गरेको एक माइक्रोबस सोमबार बिहान दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटना मध्य पहाडी लोकमार्गको जयरामघाट–हलेसी सडक खण्ड अन्तर्गत कदुवा स्थित डौँठेखोला नजिकै भएको हो। मधेस प्रदेशको सिराहातर्फ जाँदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि

महाकाली नदीमा पानीको बहाब उच्च

कञ्चनपुर। महाकाली नदीमा पानीको तिब्र बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा गर्नमा रोक लगाइएको छ भने पानीको चाप् बढ्दो छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

पुनः कोरोना संक्रमण बढ्यो : एक सातामै थप १० जनामा संक्रमण पुष्टि

काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ४२१ पुगेको छ। प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जना

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा। लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय क्यालेन्डर तय गर्ने विषयमा गहन छलफल जारी छ ।सभामुखको सचिवालयका अनुसार बैठकमा उपसभामुख इन्दिरा राना

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हस्तान्तरण गरेका छन् । ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान प्रस्थान गरेसँगै पोखरेल कार्यवाहक अध्यक्ष बनेका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, एमाले विधान

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन

नुवाकोट। नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमालको निधन भएको छ । वीर अस्पतालमा उपचाररत रिमालको सोमबार निधन भएको हो । तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्बजनिक

महिलासँग बोल्दा डराउनु हुन्छ?यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाडौँ । हामीमध्ये कतिपय मानिसहरू महिलासँग सहज हुन सक्दैनौं। उनीहरूसँग कुराकानी गर्दा असहजता, डर र तनाव महसुस हुन्छ। तर के तपाईंलाई थाहा छ? महिलासँग डराउने यो स्थिति कुनै सामान्य संकोच होइन, मानसिक रोगकै रूपमा चिनिन्छ । गाइनेफोबिया भनेको महिलाप्रति अत्यधिक डर, त्रास र असहजता हुने मानसिक अवस्था हो। यो रोग

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ। एकैनास वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका जानकारी दिएको छ ।

सम्वन्धित समाचारहरु