Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन


नुवाकोट। नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमालको निधन भएको छ । वीर अस्पतालमा उपचाररत रिमालको सोमबार निधन भएको हो ।

तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्बजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा बिदा हुने भएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?