Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

समाचार


कुनै खेल नहारिकन उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा

काठमाडौँ। एसिसी पुरुष यु १६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । शनिवार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो

इजिप्टका विदेशमन्त्री र अमेरिकी राजदुतबीच गाजा युद्धविरामबारे छलफल

एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र मध्यपूर्वका लागि अमेरिकी विशेष दुत स्टिभ विटकफले फोन वार्तामा गाजा युद्धविराम वार्ताको विकासक्रमबारे छलफल गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले भनेको छ कि दुवै पक्षले सहमतिमा पुग्न सम्बन्धित पक्षहरूबीच अप्रत्यक्ष बैठकहरू आयोजना गर्ने तयारीबारे छलफल गरेका छन् । फोन वार्ताको क्रममा अब्देलाट्टीले युद्धविराम भएपछि

रूसी कार्गो अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अवतरण

एजेन्सी। रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक अवतराण् भएको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आईतवार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ । स्वचालित डकिङ (शनिवार २१२५ जीएमटी) मस्को समय अनुसार ००ः२५ बजे आईएसएसको रूसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो ।

इजरायली सेनाद्वारा गाजामा ४३ प्यालेस्टिनीको हत्या

एजेन्सी। गाजा पट्टीमा आइृतवार इजरायली आक्रमणमा कम्तिमा ४३ प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजा शहरको अल नासर र शेख रदवान छिमेकमा रहेका दुई घरहरूमा आक्रमण गरेका थिए । नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दुई हवाई आक्रमणमा बालबालिका र महिलासहित २५

इरानका सर्वोच्च नेता तेहरानमा शोक समारोहमा सहभागी

एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनी इरानी राजधानी तेहरानमा धार्मिक शोक समारोहमा सहभागी बनेका छन् । उनले ६८० ईस्वीमा करबलाको युद्धमा पैगम्बर मुहम्मदका नाति र शिया मुस्लिमहरूको तेस्रो इमाम इमाम हुसेनको शहीद वार्षिकोत्सवको सम्झनामा वार्षिक रूपमा आयोजना गरिएको समारोहमा भाग लिएका हुन् । शोक समारोहमा उनको उपस्थितिले इजरायल र इरान

पाकिस्तानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुग्यो

एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए । उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन

उत्तरी इराकमा पाँच टर्की सैनिकको मृत्यु

एजेन्सी। टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको गुफामा खोजी अभियानको क्रममा मिथेन ग्यासका कारण पाँच टर्की सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी इराकको टर्कीको अपरेशन क्ल–लक जोनमा चलिरहेको खोजी र क्लियरेन्स अभियानको क्रममा भएको हो । जहाँ टर्की सेनाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीविरुद्ध कारबाही गरिरहेको छ । पहिले

आजको राशिफल : २०८२ साल असार २३ गते सोमबार

आज मिति २०८२ साल असार २३ गते सोमबार (07  July, 2025)आषाढ शुक्लपक्ष,द्वादशी, २२:३२ बजेपछि त्रयोदशी 🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन आत्मबलले भरिएको छ। व्यवसायिक क्षेत्रमा उन्नति सम्भव छ, तर अहंकार वा हठको कारण निर्णय गलत नहोस्। कमाइ सामान्य रहनेछ, तर साझेदारीबाट लाभ

संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप मानिँदैनः माओवादी सांसद शर्मा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताएकी हुन् । उनले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा

पाँच दिनभित्र शिक्षा विधेयकमा सहमति जुटाइसक्न संसदीय समितिको निर्देशन

काठमाडौँ। विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको अल्टिमेटम दिएको छ । आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन् । उनले सरकारले समितिलाई

सम्वन्धित समाचारहरु