Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इजिप्टका विदेशमन्त्री र अमेरिकी राजदुतबीच गाजा युद्धविरामबारे छलफल


एजेन्सी। इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र मध्यपूर्वका लागि अमेरिकी विशेष दुत स्टिभ विटकफले फोन वार्तामा गाजा युद्धविराम वार्ताको विकासक्रमबारे छलफल गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले भनेको छ कि दुवै पक्षले सहमतिमा पुग्न सम्बन्धित पक्षहरूबीच अप्रत्यक्ष बैठकहरू आयोजना गर्ने तयारीबारे छलफल गरेका छन् ।

फोन वार्ताको क्रममा अब्देलाट्टीले युद्धविराम भएपछि गाजाको प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीबारे सम्बोधन गरे । आफ्नो तर्फबाट विटकफले गाजामा युद्धविरामलाई सहज बनाउन इजिप्टको निरन्तर प्रयास र यस क्षेत्रमा सुरक्षा र स्थिरतालाई समर्थन गर्ने भूमिकाको प्रशंसा गरेका छन् ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?