Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पाकिस्तानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुग्यो


एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए ।

उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन जनाको अवस्था गम्भीर रहेको बताए । ४८ घण्टाभन्दा बढी समयसम्म चलेको अपरेशनको क्रममा भग्नावशेष हटाउन भारी मेसिनरी र आधुनिक उपकरणहरू प्रयोग गरिएको थियो । स्थानीय अधिकारीहरूकाअनुसार भवन संरचना ३० वर्ष पुरानो थियो । घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?