Trending
>>   आलस्यता र थकान महसुस भइरहन्छ ? यस्ता छन् कारण र समाधानका उपाएहरु >>   लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   हप्तेबिदा (शनिवार) लाई यसरि बनाउनुहोस अर्थपूर्ण र रमाइलो >>   जापानमा गर्मीको चेतावनी जारी >>   युवा अवस्थामा किन बढ्दैछ डाइबिटिज ? >>   ‘दृश्यमा नेपाल : कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्य सम्मानित >>   मौसम :यी प्रदेशमा आज हावाहुरीसहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन १० गते शनिबार >>   प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री… >>   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा
Logo
१० श्रावण २०८२, शनिबार
१० श्रावण २०८२, शनिबार

समाचार


‘बन्दैछ: मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल, माघसम्म सकिने’

काठमाडौँ। कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् । मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा

नयाँ चरणको वार्ताअन्तर्गत रूस—युक्रेनबीच एक हजार कैदी आदानप्रदान

एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् । रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा

६ महिनामा ३ लाख ५० हजार विदेशी पर्यटक मङ्गोलिया पुगे

एजेन्सी। २०२५ को पहिलो ६ महिनामा ३ हजार ५० हजार विदेशी पर्यटकहरु मङ्गोलिया पुगेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । यस अवधिमा लगभग ५० प्रतिशत विदेशी पर्यटकहरू चीन, रूस र दक्षिण कोरियाका छन् । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मङ्गोलियाली सरकारले देशमा चार–मौसम पर्यटनको

उत्तरी चीनको खानी प्लान्टमा ६ जना विद्यार्थीको मृत्यु

एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको तामा–मोलिब्डेनम अयस्क–ड्रेसिङ प्लान्टमा अध्ययन भ्रमणको क्रममा फ्लोटेशन सेलमा खसेर ६ जना विश्वविद्यालयका विद्यार्थी डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् । नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोकाअनुसार हुलुनबुइरमा रहेको चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित प्लान्टमा दुर्घटना भएको हो । उत्तरपूर्वी विश्वविद्यालयमा

सिरियामा विष्फोटः १२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

एजेन्सी। सिरियाको उत्तरपश्चिमी इडलिब प्रान्तको मारात मिस्रिन क्षेत्रमा शक्तिशाली विस्फोट हुँदा १२ जनाको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । अल–फौआको पूर्वमा र सिरिन शहर नजिकै भएको विस्फोट हतियार डिपोबाट भएको मानिन्छ । नागरिक घरहरू, सवारी साधनहरू र नजिकैको पूर्वाधारमा क्षति पुगेको छ । आपतकालीन शतर्कताहरू जारी

मौसम :यी प्रदेशमा आज हावाहुरीसहित मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ

आजको राशिफल : २०८२ साल साउन ०९ गते शुक्रबार

आज मिति २०८२ साल साउन ०९ गते शुक्रबार (24 July, 2025) श्रावण शुक्लपक्ष ,प्रतिपदा, २३:५४ बजेपछि द्वितिय मेष : आजको दिन तपाईंले धैर्य र सम्यक सोचाइको साथ अगाडि बढ्नु आवश्यक छ। कार्यक्षेत्रमा प्रतिष्पर्धा तीव्र बने पनि तपाईंको आत्मविश्वास र नेतृत्व क्षमताले मार्ग खोल्नेछ। आर्थिक मामिलामा कुनै पुरानो योजना फलीभूत हुन

स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत

काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल स्काउटसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकका निर्णय सार्वजिनक आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङ तीन महिना अवधिको

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडौँ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव सभा

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने

काठमाडौँ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ । बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो

सम्वन्धित समाचारहरु