Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् । बानेश्वर, बबरमहल लगायतका स्थानका फल्चाहरु अहिले अर्धनिर्मित अवस्थामा रहेका छन् । काम अधुरै छोडिँदा ती संरचनाहरु जनसुरक्षा, ट्राफिक व्यवस्था

फिलिपिन्समा फेंगशेन आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता

एजेन्सी। आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तको पिटोगो नगरपालिकामा ढलेको रूखले पाँच जनाको मृत्यु भएको र मध्य फिलिपिन्सको पश्चिमी भिसायास क्षेत्रमा

इजरायलद्वारा १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण

एजेन्सी। गाजास्थित स्वास्थ्य अधिकारीहरूले इजरायलले हमाससँगको कैदी आदानप्रदान सम्झौताको एक भागको रूपमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत १५ प्यालेस्टिनीहरूको शव गाजालाई हस्तान्तरण गरेको छ । यो स्थानान्तरणसँगै इजरायलबाट फिर्ता गरिएका शवहरूको कुल संख्या १ सय ३५ पुगेको छ । अधिकारीहरूले उनीहरूको चिकित्सा टोलीले परिवारलाई हस्तान्तरण गर्नुअघि अनुमोदित चिकित्सा प्रक्रिया र प्रोटोकल अनुसार

गाजामा भग्नावशेष हटाउने र सडकहरू सुचारु गर्ने कार्य तिब्र

एजेन्सी। अक्टोबर १० मा हमास र इजरायलबीचको युद्धविराम लागू भएदेखि गाजा पट्टीका स्थानीय अधिकारीहरूले क्षेत्रीय देशहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा भग्नावशेष हटाउने र एन्क्लेभभरि महत्वपूर्ण सडकहरू पुनः खोल्ने प्रयासलाई तिब्र पारिरहेका छन् । दुई वर्षको इजरायली आक्रमणले एन्क्लेभको धेरैजसो पूर्वाधार ध्वस्त पारेकोले गाजाभरिका नगरपालिकाहरूले सडकहरू खाली गर्न र हजारौं विस्थापित

डिसेम्बरसम्ममा इबोला प्रकोप अन्त्यको घोषणा हुनसक्छः डब्लुएचओ

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आईतवार स्वास्थ्य अधिकारीहरूले डिसेम्बरको शुरुमा प्रजातान्त्रिक गणतन्त्र कंगो मा हालको इबोला प्रकोपको अन्त्यको घोषणा गर्नसक्ने बताएको छ। यदि त्यसअघि कुनै नयाँ केस फेला परेन भने त्यो सम्भव रहेको बताएको हो । अफ्रिकाका लागि डब्लुएचओ क्षेत्रीय कार्यालयको एक विज्ञप्तिमा यो घोषणा अन्तिम इबोला बिरामीलाई पूर्ण

जेन-जी आन्दोलनमा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्नु सरकारको जिम्मेवारीः प्रधानमन्त्री

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताएकी छिन् । नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएकी हुन् । उनले जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने जिकिर

संविधानअनुसार नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिन्थ्योः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने भएपनि सोअनुसार नभएको दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित सम्पादकहरुसंग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । उनले आफुले संसद विघटन नगरी संविधानको धारा ७६ मा उपधारा ८ थपेर नयाँ व्यवस्था गरी प्रनिनिधि सभा

शान्ति सुरक्षाको अवस्था भंग भएको छः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताएका छन् । आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले आफू प्रधानमन्त्री हुदाँ सुरक्षा व्यवस्था कायम भएपनि हाल भंग भएको दाबी गरेका छन् । देशमा त्रासदीको वातावरण सिर्जना भएको उनको भनाई छ । उनले हाल देश भताभुङ्ग भएको,

एक पैसा पनि भ्रष्टाचार गरेको छैन, सम्पादक मण्डलले नै छानविन गरेपनि हुन्छः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । भ्रष्टाचार गरेको भन्ने लागेमा छानविन गर्न उनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानविन गरे हुने उनको भनाई

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गरौँ : विप्लप

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रश्ताव गरेका छन् । पार्टीले आईतवार काठमाडौं आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जेन–जी विद्रोहको भावनाविपरित रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम

सम्वन्धित समाचारहरु