Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीद्वारा लाठीचार्ज, शिक्षामन्त्री घाइते

काठमाडौं। सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ। जनमतका नेता कार्यकर्ताले विरोध गर्दै सुरक्षा घेरा तोडेपछि लाठीचार्ज गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन्।त्यस्तै, प्रहरीको लाठी चार्जबाट मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवलगायत घाइते भएका छन्

माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै नेविसंघद्वारा प्रजिअलाई ज्ञापनपत्र

काठमाडौं। नेपाल विद्यार्थी संघले माइतीघरलाई घोषणा गरिएको निषेधित क्षेत्र हटाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक र मौलिक अधिकार रहेको उल्लेख गर्दै जनआन्दोलनको बलमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि स्वेच्छाचारिताबिरुद्ध न्यायका पक्षमा आवाज उठाउने साझा थलोका रूपमा

गुरुङ चलचित्रका कलाकारको पारिश्रमिक बढ्दै

लमजुङ। पर्यटकीय क्षेत्र गण्डकी प्रदेशमा गुरुङ भाषा संस्कार संस्कृतिमा आधारित चलचित्रको निर्माण क्रम बढ्दै गएको छ । गुरुङ संस्कार संस्कृति जोगाउन कस्सिएका गुरुङ कलाकार पछिल्लो समयमा व्यावसायिक बन्दै गएका छन् । दक्षिण एशियाकै नमुना तथा स्मार्ट भिलेज लमजुङको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा जन्मेका गमन घले सफल गुरुङ नायकका रुपमा स्थापित छन्

त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । त्यस्तै, सम्बन्धित सङ्काय र अध्ययन

एकै खेलमा मयन यादव र नरेन भट्टले बनाए शतक

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार एकै खेलमा दुई शतक प्रहार भएको छ। त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेस र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार गरेका हुन्। टस जिते पहिले ब्याटिङ गरेको मधेसका मयन यादवले ११५ रन बनाए । त्यस्तै, राष्ट्रिय प्रतियोगितामा पहिलो शतक प्रहार

झापामा एक महिला मृत फेला, हत्या भएको आशङ्का

काठमाडौं। झापाको अर्जुनधारामा एक जना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ भने टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । सो महिलाको

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन

जाजरकोट। सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै, छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र

काठमाडौंमा चिनियाँ तस्बिर प्रदर्शनी

काठमाडौं। नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा सुरु भएको

कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

भेरीगङ्गा,सुर्खेत। कर्णाली प्रदेश अस्पतालको सेवा थप गुणस्तरिय बन्दै गएको छ । पछिल्लो समय अस्पतालले मिर्गौला प्रत्यारोपनसहित विशेषज्ञ सेवा सुर्खेतमा दिन थालेको हो । उक्त प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृति मानिएको स्पानल इन्जुरी (मेरुदण्ड) को सफल शल्यक्रिया गरेको छ । उक्त अस्पतालमा हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक

विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै खैरहनी

चितवन। खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो । नगर प्रमुख शशिकुमार खनियाँले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका

सम्वन्धित समाचारहरु