Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

एकै खेलमा मयन यादव र नरेन भट्टले बनाए शतक


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार एकै खेलमा दुई शतक प्रहार भएको छ। त्यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेस र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार गरेका हुन्।

टस जिते पहिले ब्याटिङ गरेको मधेसका मयन यादवले ११५ रन बनाए । त्यस्तै, राष्ट्रिय प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने क्रममा उनले १२८ बलमा ८ चौका २ छक्का प्रहार गरे।

त्यस्तै, मयनको शतकसँगै मधेशसले ९ विकेटको क्षतिमा ३१९ रन जोड्यो। ३२० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका नरेन भट्टले शतक प्रहार गरेका छन् भने उनले १०८ बलमा शतक प्रहार गर्ने क्रममा १२ चौका प्रहार गरे।

जारी प्रधानमन्त्री कपमा यससँगै सात शतक प्रहार भइसकेको छ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?