एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले फोर्डो, नातान्ज र एस्फहानसहित इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरेको बताएका छन् । सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर रहेको बताए । प्राथमिक स्थल, फोर्डोमा बमको पूर्ण पेलोड खसालिएको छ । तेहरानले यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताए
एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की चलिरहेको इरानी र इजरायली द्वन्द्वको बीचमा वार्तालाई सहज बनाउन आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । टर्कीको राष्ट्रपति कार्यालयले इस्तानबुलमा इस्लामिक सहयोग संगठनको विदेश मन्त्रीहरूको ५१ औं सत्रमा भाग लिन टर्कीको भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उनले उक्त
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले शनिवार आफ्ना इरानी समकक्षी मसूद पेजेश्कियानसँग फोन वार्ता गरेका छन् । जसको क्रममा उनले इजरायलले इरान विरुद्ध जारी सैन्य वृद्धिलाई इजिप्टको साथ नरहने बताएका छन् । सिसीले यसले मध्यपूर्वको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताए । यो क्षेत्रले धेरै र बढ्दो संकटहरूको सामना
एजेन्सी। मलेसियाको जोहोर राज्यमा इन्जिन तेल र लरी भण्डारण गर्ने औद्योगिक क्षेत्रमा ठूलो आगलागी भएको छ । नजिकै बस्नेहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । जोहोर अग्नि तथा उद्धार विभाग सञ्चालन केन्द्रकाअनुसार स्थानीय समय अनुसार १२ः४५ बजेतिर अग्नि नियन्त्रकहरूलाई आगलागीको बारेमा शतर्क गराइएको थियो । अग्नि नियन्त्रकहरूले राज्यको राजधानी
एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यानले इस्तानबुलमा टर्की र आर्मेनिया बीचको द्विपक्षीय सम्बन्धको सामान्यीकरण प्रक्रिया, साथै व्यापक क्षेत्रीय विकासका बारेमा छलफल गरेका छन् । दुई देशले औपचारिक कूटनीतिक सम्बन्ध स्थापित गरेका छैनन् । जसको साझा सीमा १९९३ देखि बन्द छ । टर्कीको राष्ट्रपति कार्यालयले एर्दोगान
एजेन्सी। अष्ट्रेलियामा सडक दुर्घटनामा घाइते हुनेको संख्या बढिरहेको छ । पुरुष, क्षेत्रीय समुदाय र पैदल यात्रीहरू सबैभन्दा बढी प्रभावित भएको नयाँ अनुसन्धानले देखाएको छ । एडिलेडस्थित फ्लिन्डर्स विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार सडक दुर्घटना प्रमुख समस्या बनेको छ । जसमा हरेक दिन अनुमानित चार जनाको मृत्यु र ९० जना गम्भीर घाइते
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,
तनहुँ। जिल्लामा किसान चैते धान खेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धान खेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धान खेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धान खेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धान खेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका,
काठमाडौँ । हाल देशभर मनसुन पूर्ण रूपमा सक्रिय रहँदा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी
आज मिति २०८२ साल असार ०८ गते आइतबार (June 22 2025)आषाढ कृष्णपक्ष ,द्वादशी, २३:०९ बजेपछि त्रयोदशी अब हेर्नुहोस आजको राशिफल :- मेष –आजको दिन उत्साह र नवीन ऊर्जा प्रवाह हुनेछ। आत्मविश्वास बढ्नेछ, जसले गर्दा काममा अग्रसर हुन सजिलो हुनेछ। मित्रजन वा दाजुभाइसँग सहयोग मिल्न सक्छ। सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुने