Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

समाचार


बाँकी प्रक्रियाबाट अलग्गिन सुझाव दिँदै प्रश्तावित न्यायाधीश पोखरेललाई महेश बर्तौलाको प्रश्नः सात महिनाअघिको प्रतिवद्धता छोडेर खुट्टा उचाल्दै आउने ?

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीशको बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गरेका छन् । संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सर्वोच्च बारको अध्यक्षमा करिव डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन

ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर

एजेन्सी। नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् । यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ । संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट

वकील पक्षधर हुन्छ तर न्यायाधीश निरपेक्ष हुनुपर्छः प्रश्तावित न्यायाधीश पोखरेल

काठमाडौँ। सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले कानून व्यवसायीहरु पक्षधर हुने तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने जिकिर

जनार्दन शर्माको प्रश्नः न्यायाधीश भएपछि राजनीतिक पक्षधरता छोडेर कसरी निष्पक्ष न्याय दिन सक्नुहुन्छ ?

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्रश्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् । आईतवारको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले प्रश्तावित न्यायाधीश पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् । केही

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, ११ घाइते

एजेन्सी। आधिकारिक र सुरक्षा स्रोतहरूकाअनुसार दक्षिणी लेबनानको विस्तृत क्षेत्रहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै ११ जना घाइते भएको बताइएको छ । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको एक विज्ञप्तिमा दक्षिणी शहर नाबातीहको एक अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा एक महिलाको मृत्यु र अन्य ११

शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्योः प्रमुख सचेतक घिमिरे

काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाएका छन् । संसदीय सुनुवाई समितिको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताए । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि

पाकिस्तानमा मनसुनजन्य विपद्बाट २२ जनाको मृत्यु

एजेन्सी। पाकिस्तानका केही भागहरूमा भारी मनसुनपूर्वको वर्षाले विनाश निम्त्याएपछि २२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको एक अधिकारीले बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशका प्रमुख भागहरूमा व्यापक वर्षा र आँधीबेहरी आउनसक्ने अनुमान गरिएको मौसम शतर्कता जारी गरेको थियो । एजेन्सीले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न,

आज मिति २०८२ साल असार १५ गते आइतबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल असार १५ गते आइतबार (June 29 2025)आषाढ शुक्लपक्ष, चतुर्थी, ११:५५ बजेपछि पञ्चमी 🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको चित्त घरपरिवार, मातातिरको जिम्मेवारी र आन्तरिक सुरक्षातर्फ केन्द्रित हुनेछ। काममा निरन्तरता आउन सक्छ, तर ध्यान बिछोडिन सक्छ। बोल्दाखेरी सजग रहनु राम्रो,

राजनीतिमा थकाई भन्ने शब्द हुँदैन, सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छुः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताएकी छिन् । शनिवार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सामाजिक न्याय र समानतामा

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारितः आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

काठमाडौँ। प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । सभाको शनिवारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान,

सम्वन्धित समाचारहरु