Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ट्रम्पको नाटो खर्च बढाउने दबाबले युरोपमा असर


एजेन्सी। नाटो सदस्यहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माग पागलपन भएको बताएका छन् । यसले युरोपेली देशहरूको सबैभन्दा महत्वपूर्ण सम्पतीमा असर गर्ने विज्ञहरुको भनाइ छ ।

संयुक्त राज्य अमेरिकाले माग गरेको उच्च खर्च लक्ष्यलाई अनुमोदन गर्न नेदरल्याण्ड्सको द हेगमा नाटो नेताहरूले भेट गरेका थिए । रक्षामा आफ्नो जिडिपीको २.१ प्रतिशतभन्दा बढी खर्च गर्ने प्रश्ताव स्पेनले भने अस्वीकार गरेको छ । युरोपमा नेटोमाथि प्रश्न उठाउन थाल्नुपर्ने उनको भनाइ छ । किनभने नेटोले युरोपलाई थप सैन्य खर्च र विश्वमा थप सैन्य तनाव मात्र ल्याएको बताए ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?