Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणः १ जनाको मृत्यु, ११ घाइते


एजेन्सी। आधिकारिक र सुरक्षा स्रोतहरूकाअनुसार दक्षिणी लेबनानको विस्तृत क्षेत्रहरूलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै ११ जना घाइते भएको बताइएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको एक विज्ञप्तिमा दक्षिणी शहर नाबातीहको एक अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा एक महिलाको मृत्यु र अन्य ११ जना घाइते भएको पुष्टि गरिएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा शत्रुता समाप्त गर्ने युद्धविराम सम्झौता पछि यो नाबातीहमा दोस्रो ठूलो इजरायली आक्रमण हो । अन्तिम ठूलो हमला मे महिनामा भएको थियो ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?