Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पाकिस्तानमा मनसुनजन्य विपद्बाट २२ जनाको मृत्यु


एजेन्सी। पाकिस्तानका केही भागहरूमा भारी मनसुनपूर्वको वर्षाले विनाश निम्त्याएपछि २२ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएको एक अधिकारीले बताएका छन् ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशका प्रमुख भागहरूमा व्यापक वर्षा र आँधीबेहरी आउनसक्ने अनुमान गरिएको मौसम शतर्कता जारी गरेको थियो । एजेन्सीले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, बिजुलीका पोल र कमजोर पूर्वाधारबाट टाढा रहन सल्लाह दिएको थियो । स्थानीय प्रशासनलाई पूर्वतयारी उपायहरू सुनिश्चित गर्न र सम्भावित क्षति कम गर्न आकस्मिक योजनाहरू सक्रिय गर्न निर्देशन दिएको थियो ।


प्रकाशित मिति: १५ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?