एजेन्सी। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्वनका लागि कानून लागू गर्न आदेश जारी गरेका छन् । संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्वन गर्न आह्वान गरेको बताए ।
एजेन्सी। रूसी कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस २९ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भागको रूपमा छ महिनाभन्दा बढी समय कक्षामा बिताएपछि आफ्नो अभियान पूरा गरेको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले बुधवार यसबारे जानकारी गराएको हो । यसको भग्नावशेष दक्षिण प्रशान्त महासागरको गैर नेभिगेसनल क्षेत्रमा खसेको छ । कम्पनीकाअनुसार अन्तरिक्ष
एजेन्सी। यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तिब्र गतिमा
एजेन्सी। स्थानीय आपतकालीन सेवाहरूकाअनुसार उत्तरपूर्वी स्पेनको लेलेडा प्रान्तको ला सेगारा जिल्लामा ५ हजार हेक्टर जङ्गलमा लागेको डढेलोमा दुई किसानको मृत्यु भएको छ । स्थानीय आपतकालीन सेवाहरूका अनुसार दुवै पीडित स्थानीय किसान थिए । एक जना बेपत्ता भएपछि अर्को किसान उनको खोजिमा गएका थिए । आगो द्रुत गतिमा फैलिएको र तापक्रम
एजेन्सी। मौसम फ्रान्सले देशको तीन चौथाई भागमा तापक्रम पहिले नै ३५ डिग्री सेल्सियसभन्दा बढी र स्थानीय रूपमा ४० डिग्री नजिक पुगेको अवस्थामा ८४ विभागहरूलाई गर्मीको लहरको लागि ओरेन्ज शतर्कतामा राखेको छ । जुन १९ बाट शुरु भएको गर्मीको लहरमा अधिकतम तापक्रम ३६ डिग्री र ४० डिग्रीको बीचमा हुने पूर्वानुमान गरिएको
एजेन्सी। इण्डोनेसियाको बाली नजिकै यात्रुवाहक डुङ्गा पल्टिँदा ४ जनाको मृत्यु भएको छ । अन्य २३ जनाको उद्धार गरिएको र ३८ जना बेपत्ता रहेको बताइएको छ । पूर्वी जाभा खोज तथा उद्धार कार्यालयका अधिकारी थालिबका अनुसार बिहीबार बिहान बाली स्ट्रेटमा ६५ जना बोकेको यात्रुवाहक डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले विवादित रूपमा नियुक्त भएका संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ। बुधबार बसेको संवैधानिक इजलासले साढे चार वर्षदेखि विचाराधीन रहेको उक्त नियुक्ति सम्बन्धी रिट खारेज गर्दै विवाद टुंग्याएको हो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरी परिषद्को अभ्यासविपरीत बहुमतको निर्णयबाट
आज मिति २०८२ साल असार १९ गते बिहिबार (03 July, 2025)आषाढ शुक्लपक्ष,अष्टमी, १४:५६ बजेपछि नवमी 🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको ध्यान कार्यमा लाग्नेछ। काममा चपलता देखिनुहुनेछ, तर सानो गल्तीले पछुतो आउन सक्छ, त्यसैले योजनाबद्ध रूपमा अघि बढ्नु राम्रो। स्वास्थ्य सामान्य। सेवासम्बन्धी
काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् । बुधवार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने
जनकपुर। उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ । बुधवार बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन् । वासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण