Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सन्देशमुलक


२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु

काठमाडौँ। रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएकी छिन् । राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते हुनुभएको बताएका छन् । द्वन्द्वकालीन घटनाको सम्बन्धमा

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानविन समिति बनाउने सरकारको तयारी

काठमाडौँ। सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गरेको छ । बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानविन समिति बनाउने संकेत गरेका छन् । उनले समितिमा सांसदहरुले राख्नुभएका धारणा र

झापामा दुर्घटनाग्रस्तको उद्धारमा संलग्न दुई युवकले सुन चोरेपछि पक्राउ

झापा । शिवसताक्षी–८ झिलझिलेमा स्कुटर दुर्घटनामा परेका मनोज लिम्बूको ५६ ग्राम सुनको सिक्री चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उद्धारमा संलग्न सुरज हलुवाई (२८) र गोबिन हाङ लिम्बू (२६) लाई गणेशचोकबाट नियन्त्रणमा लिँदा ३९ ग्राम सिक्रीको टुक्रा र रु ३० हजार बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रति तोलामा १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको

प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानून सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् । मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आईतवार आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको भन्दै त्यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताएका छन् । उनले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता

दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान ९ बजे काठमाडौं ओर्लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रश्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार

काठमाडौं ।स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यो अवधिमा बैंकले ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ७.६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद

बढ्यो सुनको मूल्य,आज कतिमा भईरहेकोछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । बुधबार सुन तोलामा एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको भएको सुन प्रति तोलामा एक सय रुपैँयाले बढेर आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६

के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु

काठमाडौँ । हिन्दू वैदिक परम्परामा शिखा (टुप्पी)लाई केवल बाहिरी स्वरूपको भाग मात्र नभई धार्मिक, दार्शनिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। शिखा टाउकोको पछाडि राखिने लामो केशको गुच्छा हो, जसलाई वरिपरिको कपाल मुण्डन गरेर मात्र त्यही भाग बाँकी राखिन्छ। वेदिक कालदेखि उपनयन संस्कार (जनै लगाउने संस्कार) पछि शिखा राख्ने चलन सुरु

बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताएका छन् । यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने

सम्वन्धित समाचारहरु