Trending
>>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

मुख्य समाचार


जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी !

काठमाडौ । जर्मनीमा बस्दै आएकी रोशनी गुरुङ बेपत्ता भएकि छन् । परिवारका अनुसार उनी केही दिनदेखि परिवारको सम्पर्कमा छैनन । उनकी आमाले गरेको अनुरोध : आत्मिय मित्रहरु, नमस्कार ! विषयः सम्पर्क बिहिन रोशनी गुरु‌ङ्को खोजबिन गर्न सहयोग गरिदिनुहुन । उपरोक्त सम्बन्धमा, यसै निवेदन साथ सम्लग्न विवरण अनुसारकी हाल पछिल्लो समय

सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्त:पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ

काठमाडौँ। सौर्य एयरलाइन्स नाइनएन—एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश अधिकारीले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलमा नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको बताएका

मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेट गरेर मधेसमा विद्यमान खानेपानी समस्या समाधानका लागि सुझाव दिएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार, भारतीय प्राविधिक टोलीले विशेषगरी भूमिगत जलको उपयोग र दीर्घकालीन व्यवस्थापनका विषयमा सुझावहरु  प्रस्तुत गरेको हो। टोलीले निकट भविष्यमा मधेस प्रदेशका

बागमती प्रदेशका पाँच सचिवको एकैपटक सरुवा, चार नयाँ आए

काठमाडौँ। संघीय सरकारले बागमती प्रदेशका पाँच जना सचिवको एकैपटक सरुवा गरेको छ। २६ साउनको मन्त्रिपरिषद् बैठकमा ७२ सहसचिवको सरुवासँगै बागमतीका पाँच सचिवको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवामा आर्थिक मामिला तथा योजना सचिव कृष्णप्रसाद मैनाली सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन्। भौतिक पूर्वाधार विकास सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपाद् जोखिम

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट पठाइएको पानी

बढ्यो आर्थिक अपराध : सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा

काठमाडौँ। पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुुर पहिलो नम्बरमा रहेको बताएका

ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन:अमरेशकुमार सिंह

काठमाडौँ। सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलहरुका शिर्ष तीन नेताहरु (केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल)का विरुद्धमा बोल्नै नहुने स्थिति आएको बताएका छन् । उनले तीन शिर्ष नेताहरुको बारेमा

बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरुको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताएका छन् । यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने

सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा

काठमाडौँ । हिजो संसदमा नै राजीनामा दिने घोषणा गरेका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा दिएका छन्। निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा छेडखानी भएको भन्ने विषयमा गठित संसदीय छानबिन समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहराएपछि खतिवडाले पद त्याग गरेका

चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा परेको छ र हाल उनीहरूको बयान लिइँदै छ। उनीहरु

सम्वन्धित समाचारहरु