Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी !


काठमाडौ । जर्मनीमा बस्दै आएकी रोशनी गुरुङ बेपत्ता भएकि छन् । परिवारका अनुसार उनी केही दिनदेखि परिवारको सम्पर्कमा छैनन । उनकी आमाले गरेको अनुरोध :

आत्मिय मित्रहरु, नमस्कार !

विषयः सम्पर्क बिहिन रोशनी गुरु‌ङ्को खोजबिन गर्न सहयोग गरिदिनुहुन ।

उपरोक्त सम्बन्धमा, यसै निवेदन साथ सम्लग्न विवरण अनुसारकी हाल पछिल्लो समय Richardstraße 25, lüdenscheid बसोवास गर्ने नेपाली बर्ष 22 कि महिला रोशनी गुरुङ विगत 2 हप्ताबाट नेपाल स्थित उनको परिवार र जर्मनिमै बसोवास गर्ने उनका सहोदर भाई सङ समेत सम्पर्कमा नरहेकिले नेपालमा उनकी आमा अत्यन्तै चिन्तामा परेकी तथा निजका भाई रोशन गुरुङ (+49 176 68819312) नजिकैको जर्मन प्रहरी निकायमा समेत आफ्नो दिदिको खोजि गरिदिन अनुरोध गर्दा कुनै प्रकृया अगाडि नबढेको ले, त्यहा स्थित गैर आवासिय नेपाली समाज तथा आम नेपाली समुदाय सङ निज रोशनी गुरुङ को खोजी गरि परिवार सङ सम्पर्क स्थापित गरिदिन सहयोगको लागि हार्दिक अनुरोध गर्दछु । साथै कहि कतै कसैले उनलाई देख्नु भेट्नु भएको भए कृपया यसै ईमेल मार्फत जानकारी दिनुहुन समेत विषेश अनुरोध छ ।

सहजताको लागि रोशनी गुरुङ को पासपोर्टको कपि र हालसालैको केहो तस्विरहरु यसै पत्रसाथ सम्लग्न छ ।

सदाझै तपाईहरुको सहयोगको अपेक्षा सहित,

रोशनी गुरुङको आमा सीता गुरुङको तर्फबाट


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?