जर्मनी । नेपालमा हालै आएको आकस्मिक बाढीबाट ज्यान गुमाएका नागरिकको सम्झनामा जर्मनीको फ्राङ्कफर्टस्थित ऐतिहासिक रोमरबर्ग (Römerberg) मा शान्तिपूर्ण दीप प्रज्वलन तथा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको छ। एनआरएनए एलसीसी हेस्सेन ईभी (NRNA LCC Hessen e.V.)को आयोजनामा
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले तेमाल गाउँपालिका–७, पाण्डेगैराका पाण्डे परिवारका छोरी–बुहारीहरू समुहले ३० हजार एक सय एघार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा
जर्मनी । म्युनिखमा शनिबार (१ अगस्ट) आयोजित ‘भजन जर्मनी’ कार्यक्रम भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। मेन्स रुम रिलोडेड (एमआरआर) को आयोजनामा भएको कार्यक्रममा प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भजन–कीर्तन प्रस्तुत गरिएको थियो।
जर्मनी । प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तासम्म यसको निरन्तरता कायम राख्ने उद्देश्यसहित ‘साहित्य सार २०२६’ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी र नेपाली रुट्स ई.भी.को संयुक्त आयोजनामा
सागर फुयाल, काठमाडौं, नेपाल ओ प्रिय, मेरो समीप आउँदा यो "सागर" सँग कहाँबाट आयो यतिका सुवासहरू भनेर तिमी नअलमलिनु नबिर्स प्रिय, म यात्री थिएँ एउटा फूलबारीको जहाँ मुस्कुराउँथे जाही, जुही र गुलाफहरू अनि बित्थे मेरा
✍️सागर फुयाल, बर्लिन, जर्मनी फैलिएका हातहरू उत्साहित आँखाहरू तृषित ओँठहरू आभा छचल्किएका मुहारहरू हात फैलाउँदै पछ्यौरी फिँजाउँदै आकाशबाट झरेको जून भुईँमा अस्ताउनु अघि नै समाउन, सम्हाल्न अनि सङ्गाल्न दौडिरहेका छन् केही संशयका केही अनिश्चयका सुसुप्त
जर्मनी। नेपाली रुट्स ईभी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीको संयुक्त आयोजनामा ‘साहित्य सार कार्यक्रम २०२६’ आयोजना हुने भएको छ। नेपाली भाषा, साहित्य र नेपाली डायस्पोराबीच अर्थपूर्ण संवाद तथा ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका
बर्लिन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीका लागि नेपालका कार्यवाहक नेपाली राजदूत तथा पूर्व नियोग उपप्रमुख सागर फुयाललाई विशिष्ट सम्मान प्रदान गरेको छ।शनिबार बर्लिनमा आयोजित एक कार्यक्रमबीच फुयाललाई सम्मान गरिएको हो। अनेसास
काठमाडौं । काठमाडौं महानगरपालिका–७ पनेकु पार्कमा अवस्थित श्री पशुपतिनाथ उपमन्येश्वर महादेवको मूर्तिमा क्षति पुर्याइएको घटनाले स्थानीय बासिन्दा तथा भक्तजनहरूलाई स्तब्ध बनाएको छ। पुरुषोत्तम महिनाजस्तो विशेष धार्मिक अवसरमा भएको यस घटनालाई धेरैले आस्थामाथिको प्रहारका रूपमा लिएका
📝सागर फुयाल, बर्लिन, जर्मनी जब मान्छे मुग्ध भई काँडाको संख्या गन्न थाल्छ अनुकरणीय बनाउँदै काँडाको उचाइ र चौडाइ नाप्न थाल्छ परम पूजनीय बनाई काँडाको धार जाँच्न थाल्छ बहादुरीको प्रतीक मान्न थाल्छ अनि काँडाकै रोमान्चक कथा