काठमाडाैं । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् । हामी सरकारमा छौं, नेपाली कांग्रेस
काठमाडाैं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने - "फागुन २५ गते हामीले स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो
काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिरमा सुनले बनेको गजुरको सबैभन्दा माथिको भागको केही भाग नै नभएको पाइएको छ ।
काठमाडाैं । पूर्वप्रधानमन्त्री प्रचण्डले रोचक टिप्पणी गर्दै भने, “गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको भिलेनको भूमिका पनि महत्वपूर्ण छ!” राजनीति पनि फिल्मझैं पात्रबिना पूरा नहुने संकेत गर्दै प्रचण्डको यो भनाइ चर्चामा आएको छ !!
अमेरिका ।अमेरिकाले नक्कली नेपा ली भुटानीहरूलाई पक्राउ गर्दै डिपोर्ट गर्न सुरू गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा असहजता देखिएपछि थप कुर्सीको व्यवस्था गरिएको छ । प्रधामनमन्त्री ओलीले आफूलाई असहज महसुुस गरेको संकेत गरेपछि उनका लागि कुर्सीको व्यवस्था गरिएको थियो ।
काठमाडाैं । सुनिता विलियम्स अन्तरिक्षमा थिइन्, तर उनको दिमाग पृथ्वीमा थियो। प्राविधिक गडबडीका कारण उनको फर्कन ढिलाइ भएको हो । ९ महिना एक्लै बाँच्न सजिलो थिएन, तर उनले हिम्मत हारिनन् । हरेक दिन उसले आफूलाई बलियो राखिन्, अनुसन्धान जारी राखिन् । पृथ्वीका मानिसहरूले उनको बहादुरीको कथा सुनिरहेका थिए। अन्ततः, त्यो
काठमाडाैं । युवराज सफलले पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। उनले उनीहरूको काठमाडौंमा सुविधा सम्पन्न घर हुँदा पनि भाडामा बसेर राज्यको सेवा सुविधा लिने र कोषको पैसा खर्च गर्ने कामलाई भ्रष्टाचार हो भन्दै उजुरी दिएका हुन् ।
काठमाडाैं । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सोही क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन् ।