Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

मुख्य समाचार


पहिरोले सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। ठुलो पहिरो गएकोले पहिरो पन्छाएर तत्काल बाटो खुलाउन सकिने सम्भावना नरहेको हुदा प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने अन्य बाटो प्रयोग गर्न भनेको छ।

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ

काठमाडौं । ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घरमा छापा मार्दा तीन जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परेक्ला छन्। ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको रुममा प्रहरीले छापा मारेको हाे । पक्राउ पर्नेमा प्रहरी भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने

काठमाडौं प्रहरी अब भद्रकालीमाः नयाँ भवन तयार,आईतबारदेखि नियमित सेवा प्रवाह

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधासम्पन्न नयाँ भवन तयार भएको छ । भद्रकालीस्थित उक्त भवनबाट परिसरले आईतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ ।

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने !

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएको जनाइएको छ ।

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य ज‍ोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक बिपत्तिको उच्च ज‍ोखिमयुक्त देश

संकटकाे भुमरिमा प्रचण्डः स्वास्थ्य मन्त्री यादव र बनमन्त्री सुडीकाे राजीनामा !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी राजीनामा दिएका छन्। उनको पार्टी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

प्रधानमन्त्री प्रचण्डले संसद्‍को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यो सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छ । पार्टीहरू बिचको सम्बन्धलाई कायम राख्नुपर्छ । सबै राजनीतिक दलहरूले संसद्लाई बलियो

हर्क सम्पाङले गरे नयाँ राजनीतिक दल खोल्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’

बागमती सरकारबाट एमाले बाहिरिने, आजै राजीनामा बुझाइने

हेटौंडा । केन्द्रीय गठबन्धनमा आएको फेरबदलका कारण बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् । बागमतीमा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया, उघोग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी

सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । मनसुन सक्रिय हुँदै गएकाले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जोखिम तथा विपदको बेला उद्धार तथा राहतका काम गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको हो । बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक

सम्वन्धित समाचारहरु