काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व वोध गराएको उनले बताए । भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण
काठमाडौँ। नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले
काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । २०७९ पुस १० गते फ्लाई दुबई एफजेट०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशबाट यो प्रकरण सुरु भएको थियो । सुटकेशभित्रका ७३० भेपमा लुकाइएको सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले वर्तमान परिप्रेक्ष्यमा देशको विकास र सार्वभौम सत्ताको सुरक्षाका लागि “गुटबन्दी र खुट्टा तानातान अन्त्य गर्न” सबै नेपालीलाई अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै इतिहासकै उदाहरणहरू उल्लेख गर्दै भनेका छन्, “गुटबन्दी र खुट्टा तानातानले कहिल्यै देशलाई फाइदा गरेको छैन, बरु बारम्बार
काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गरेका छन् । शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् । उनले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बाचाएको बताए । त्यहाँबाट देशका
काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गरेका छन् । शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओली
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन् । शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन् । शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वाधिनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनिराजनीतिक संकट कायम रहेको बताए
काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा संघलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघलाई मोटरसाइकल र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप